२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

प्रतिनिधीसभा भोजपुर नेकपा माओवादी केन्द्रको  उम्मेदवार सुदन किरातीको अग्रता निरन्तर रहेको छ । किराती एमाले उमेद्वार शेर धन राइ भन्दा  ७६३  मत अन्तरले अगाडी  छ।

जम्मा  २,०४२ मत गन्दा माओवादी केन्द्रको नेता सुदन किराँती ‘गोलाकारभित्र हसिया हथौडाले १००९ मत पाएको छ भने नेकपा एमाले नेता शेर धन राइले ७६३ मत ल्याएर पछ्याइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु