२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu १ वर्ष अगाडि

दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमाले उमेद्वार संकर पोखरेललाई  झण्डै दुई हजार मत अन्तरले पछाडी पर्दै निरन्तर अग्रता लिएकी छन् ।

२३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।
रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु