२०८१ बैशाख १६, आइतवार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

शान्तिराज राईन्युयोर्क

विश्वकै व्यास्त सहर न्युयोर्क सहरमा युएन लजेस्टिक म्यानेजर मनोज क्षेत्रीको स्वागत गरिएको

अमेरिकाको न्युयोर्कको ज्याक्सन हाइट स्थित समाजसेवी तथा व्यावासायी केशबराम राईको EVEREST K.M.S ACCESSORIES INC को केंद्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर क्षेत्रिको स्वागत गरिएको हो

संचारकर्मी तथा मोडेल शान्तिराज राई 

कार्यक्रममा क्षेत्रीले सात समुंद्र पारी आएर नि नेपाली पन नेपाली समाजको आफुप्रति गरेको माया सद्भावको लागि आफु ऋणी रहेको मौका मिले यो गुण तिर्ने प्रतिज्ञा गरे क्षेत्रिले भने नेपाली समुदाय विश्वमै ईमानदार कर्मठको रुपमा चिनिएको छन युएनमा पनिनेपाली शेनाहरूको इज्जत उच्च रहेको बताए

व्यवासायी तथा समाजसेवी केशब राम राई

उक्त कार्यक्रममा व्यवासायी तथा समाजसेवी केशब राम राईले क्षेत्री जस्तो व्याक्तिहरूको हाम्रो समुदाय उत्थानको लागी एक प्रेरणाकोश्रोत बन्न सक्ने विश्वमा नेपाली भाषीहरूको लागि सकारात्मक ऊर्जाको श्रोत बन्न सक्ने जिकिर गरे

युनाईटेड किरात राई अफ अर्गनाइजेशन अफ अमेरिकाका पुर्व शभापति तथा हाल केन्द्रीय सल्लाहाकार प्रभाकार राई

युनाईटेड किरात राई अफ अर्गनाइजेशन अफ अमेरिकाका प्रमल वाम्बुलेले क्षेत्रीको अमेरिका भ्रमण पस्चात विश्वमा नेपालीहरूकोभाईचारा आपसी एक अर्काको दुखमा सहयोग गर्ने प्रचलनको प्रचार प्रसारमा मद्दत पुग्ने बताए

युनाईटेड किरात राई अफ अर्गनाइजेशन अफ अमेरिकाका प्रमल वाम्बुलेले

कार्यक्रममा युनाईटेड किरात राई अफ अर्गनाइजेशन अफ अमेरिकाका पुर्व शभापति तथा हालका केन्द्रीय सल्लाहाकार प्रभाकार राई, गायक बिपन राई, गितकार तथा समाजसेवी ममता राईयात्रीग्रिन इंटरनेसनल अमेरिकाका अध्यक्ष रोशन राई बज्रफ्लिमका रक लामा सहित दर्जनौको उपस्थिति रहेको थियो

बज्र फ्लिमका रक लामा 

फेसबुक प्रतिक्रियाहरु