hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetritzbethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र समूह पार्टीको बैधानिकता दाबि गर्न निर्बाचन आयोग पुगेका छन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरे लगतै नेताहरु निर्बाचन आयोग पुगेका हुन् । यसाघी ओली सरकारलाई पार्टीको नीति बिपरित साहयोग गरेर सरकारमा गएपछि  १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेपछि पार्टी राजनैतिक रुपमा बिभाजन भएको थियो

सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए ।आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु