२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं:  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता  झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको जनाएको छ । उहाल्लाई  मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको छ  । भने नेता खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु