hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं:  नेपाली कांग्रेसका युबा  नेता गगनकुमार थापाले ओलीको धम्किबाट नडराई जनताको पक्षमा फैसल्ला दिन सक्नुपर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभा विघटनको  बिरोधमा चितवनमा आयोजित  विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताएका हुन । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको बताए ।

‘मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ उनले भने, ‘मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधानमात्र हेरोस् ।’ थापाले भने

प्रधानमन्त्रीले मेरो सनकलाई अदालतले सदर गर्छ, मैले सबै मिलाएको छु भन्ने सन्देश दिएको भन्दै थापाले भने, ‘अदालतले देखाइदेओस्, तपाईले राष्ट्रपति मिलाएको जस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनोस् ।’

फेसबुक प्रतिक्रियाहरु