वरिष्ठ पत्रकार एवं साझा न्यूजका अतिथि सम्पादक धर्मेन्द्र झा पुरस्कृत
नेपालगन्ज नेपाल प्रेस युनियन बांकेको ११ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत सहित सम्मान गरेको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारहरुको उल्लेख्य भूमिका रहेको जनाउनुभयो । उहाँले लोकतन्त्र स्थापनामा भूमिका खेलेका तिनै पत्रकारहरुको पेशा, सुरक्षासंगै प्रेस स्वतन्त्रताप्रति सरकार अहिले पनि गम्भीर नरहेको […]