२०८१ बैशाख २१, शुक्रबार
  • Namaste Khabar ३ वर्ष अगाडि

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारि गरेको  अध्यादेश प्रति  काँग्रेस सभापति शेरबहादुर देउवाले आपति जनाएको छ ।

देउबाले अध्यादेश जारि गर्नु अलोकतान्त्रिक कदम भएको र आफु  संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा  समेत गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिएका छन् ।

यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । सो अध्यादेशको पनि चौतर्फी बिरोध भएका थिए भने  काँग्रसले कडा विरोध गर्नुका साथै  सत्तारुढ दलभित्रैबाट समेत फिर्ता लिन दवाव बढेपछि फिर्ता भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु