२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमान्डौ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  जारी विवाद समाधानका लागि नेकपाका  दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब डेढ घण्टा छलफल भए पनि निस्कर्ष भने निस्किएन।

ओलीलाई भेट्न प्रचण्ड बुधबार बिहान ११ बजे बालुवाटार पुगेका थिए।

फेसबुक प्रतिक्रियाहरु