२०८१ बैशाख १७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

देशभर पछिल्लो  २४ घण्टामा  १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् । जसमध्य  काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जना रहेका छन ।

स्वास्थ्य मन्त्रालयको  अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु