hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

कोरोना भाइरसबाट संक्रमित भएका  राष्ट्रिय जनमोर्चा पार्टीको  अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

बिहीबार सम्पन्न मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।  मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको  केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्।

फेसबुक प्रतिक्रियाहरु