२०८१ बैशाख १५, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । कांग्रेश सम्बद्ध नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिएका छन ।

यसको साथै नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै कुर्सि जलाएको हो  ।

 

फेसबुक प्रतिक्रियाहरु