२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि
Featured Video Play Icon

काठमान्डौ: ‘मनबिनाको धन ठुलोकी, धन बिनाको मन’ गित गाएर चर्चामा आएको बाल गाएक अशोक दर्जीलको पहिले सिंगल गित  ‘प्रणाम’ गित सार्बजानिक भएको छ ।

टंक बुढाथोकीको शब्द संगित रहेको  उक्त निकै मिठो गित बिगतलाई सम्झाउने खालको छ । हिलो, धुलो  सडकमा गित गाएर  दिन बिताउने  अशोकको जिबन अहिले फेरिएको छ ।

भिडियो हेरौ

तिनै बिगतका सम्झिन्दै  टंक बुढाथोकीले अशोकलाई सुहाउने एकदमै मिठो सब्द र संगीतमा गित रचना गरेको छ । गीतमा असोकलाइ साथ् दिएर यो स्थानसम्म ल्याई पुर्याउने सबैलाई धन्नेबाद स्वरूप प्रणाम भनिएको छ ।

अशोकको पहिलो गित ‘मन बिनाको धन ठुलोकि’, ‘बाबा-आमा’, चौरीको चाम्रो छुर्पी पछिको   अपार सफलता पछि उनको तेस्रो तथा पहिलो सिंगल  गित बजारमा आएको हो |

 

फेसबुक प्रतिक्रियाहरु