२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

भारत: भारतीय चर्चित अभिनेता इरफान खानको आज निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित अभिनेता खनालको उपचारको क्रममा निधन भएको विभिन्न भारतीय समाचार स्रोतले जनाएको छ ।

उनको निधनको खबरले भारतीय फिल्म इन्डस्ट्रिज सोखमग्न भएको छ | अभिनेता खान सन् १९६७ जनवरी ७ मा जन्मिएका थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुःख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु