hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerihepbethepbet girisjojobetsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

पोर्नस्टार मिया खलिफा र रबर्ट स्यान्डबर्गले विवाह गरिसकेको खबर सार्वजनिक भएको छ।

मिया पछिलो समय पोर्न उद्योग छोडेपछि ‘सिरियस रिलेसनसिप’ मा थिइन्। उनी रोबर्ट सैन्डबर्गसँग डेटमा थिइन्। केही समयपहिले उनीहरूले आफ्नो विवाह हुन लागेको खबर सार्वजनिक गरेका थिए तर अकस्मात फैलिएको कोरोना महामारीपछि उनीहरूको विवाह रोकिएको थियो।

मियाले हालै इन्स्टाग्राममा एउटा सूचना पोस्ट गरेकी छन्। यो पोस्ट भिडियो हो जसमा मिया बाथरुममा नाच्दै गाउँदै देखिएकी छन्। त्यहीँ रोबर्ट सोफामा सुतिरहेका छन्। यो भिडियो सेयर गर्दै मियाले रोबर्टलाई पति भनेर सम्बोधन गरेकी छन्।

https://www.instagram.com/p/B_HWboLFh39/?igshid=1ku3w4dkfk6x2

यो मियाको दोस्रो विवाह हो। यसअघि उनले सन् २०११मा आफ्नो हाइ स्कुल शिक्षकसँग विवाह गरेकी थिइन्। २०१४ मा उनीहरु छुट्टिएका थिए। २०१६मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

यसअघि आफूहरूको विवाह रोकिँदा मिया निकै उदास देखिएकी थिइन्। उनले इन्स्टाग्राममा एउटा इमोसनल पोस्ट पनि गरेकी थिइन्। पोस्टमा उनले लेखेकी थिइन्, ‘दुनियाँ तहसनहस हुनुभन्दा पहिले म मरें भने विवाहका लागि मैले किनेका कपडासँगै मलाई गाडिदिनू।’

फेसबुक प्रतिक्रियाहरु