hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerihepbethepbet girisjojobetsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

उदयपुर: उदयपुरमा एकैदिन थप नौ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको

सम्पर्कमा आएका संखास्पद थप जनालाइ पुन: परिक्षणको लागी धरान पठाइएकोमा उहाहरूलाइ कोरोना भाइरस भएको पुस्टी भएको

उदयपुरको भुल्केस्थित एक मस्जिदमा केही दिन अगाडी १२ जमा कोरोना भाइरस संक्रमित भेटिएको थियो पुनः परीक्षणमा टेकुस्थितराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्नधरान पठाइएको थियो।

फेसबुक प्रतिक्रियाहरु