क्यानडा: पूर्वी क्यानडामा भएको एक गोलीबारीमा कम्तिमा १० व्यक्तिले ज्यान गुमाएको छ|
आइतवार राति नोभा स्कोसि या प्रान्तमा एक जना व्यक्तिले गोलि अन्धा धुन्दा गोलि चलाउदा कम्तिमा १० व्यक्तिले ज्यान गुमाएको हो ।
क्यानाडा पुलिसको अनुसार बन्दुकधारी ५१ बर्षे नोभा स्कुशिया निवासी गब्रिएल वोर्टमैन रहेको पुस्टि भएको छ । उक्त बन्दुकधारी ब्याक्ति वोर्टम्यानको पनि आइतबार बिहान सुरक्षाकर्मिसँग दोहोरो गोलि हानाहान गर्ने क्रममा मृत्यु भएको छ ।
स्थानीय मिडियाको अनुसार आक्रमणकारीले डेन्चर क्लिनिक चलाएका थिए । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आइतबार एक विज्ञप्ति जारी गर्दै भने, “हाम्रा प्रियजनहरू गुमाएका मानिसहरूप्रति हाम्रो हार्दिक भावना छ।”
क्यानाडामा शूटिंङ् घटनाहरू विरलै पाइन्छन्। क्यानडासँग बन्दुक नियन्त्रण कानूनहरू छन्।