hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ५ महिना अगाडि

टोकियो: तमु धीं जापानले आज ३१ औं तमु ल्होसार विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै छ।

“शास्त्र हराए संस्कार हराउँछ, सस्कार हराए सांस्कृति हराउँछ, सास्कृति हराए मान्छेको  अस्तित्व नै हराउछ” भन्ने मुल  नाराको साथ तमु धीं जापानले ३१ औं ल्होसार मनाउन लागेको हो।

कार्यक्रमको पहिलो चरणमा लम र पच्यु गुरुहरुद्वारा पुजा पाठ तथा रिपा लगाउने, ग्रह दशा काट्ने कार्यक्रम हुनेछ भने ख्याति प्राप्त कलाकारहरु ‘मेरो भ्वाईस  युनिभर्ष’ सिजन २ का बिजेता प्रथम गुरुङ, चर्चित लोक गायकहरु रुपेश गुरुङ, अमर गुरुङ, रचना राणा मगर ,  दिपेश गुरुङ लगायतको प्रस्तुति रहने छ।

यसै गरि स्थानिय कलाकार हरु तथा तमु धीं जापानका संस्कृतिक संयोजक केवल गुरुङ्गको नेतृत्वमा   तमु संस्कृति र पहिचान झल्कने बिषेश प्रस्तुति रहने छ।

कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक , जातिय  संघ सस्थाका प्रतिनिधि हरु , बुद्धिजिबी, पत्रकारहरु र जापानभर छरिएर रहेका गुरुङ्ग समुदायहरुको बाक्लो उपस्थिति  रहने छ।  साथै तमु धीं जापानले सबैलाई कार्यक्रममा उपस्थित भइ रमाउन हार्दिक आपिल समेत गरेको छ।

 

फेसबुक प्रतिक्रियाहरु