२०८२ बैशाख ७, आइतवार
  • रिपब्लिक दैनिक ५ बैशाख २०७७, शुक्रबार

ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका भित्रका सम्पुर्ण वडाका विदेशबाट आउनेको कोरोना परिक्षण गरिएको छ । मानेभञ्ज्याङ गाउपालिका भित्र जम्मा विदेशबाट ५० जना लकडाउन अवधी अगाडि आएकोमा सबैको र्यापिड गरिएको हो ।

परिक्षणको क्रममा कोहिमा पनि कोरोना पोजेटिभ नदेखिएको थाक्लेका वडा अध्यक्ष हेमराज राईले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु