लक्ष्मण गौतम
२०७७ साल नजिकीदै गर्दा हामी नेपाली र विश्व कोरोना भाईरसको माहामारी सँग जुध्न परेको छ । हामी मानव जातिकै ईतिहासमा यो अकल्पनिय र पिडादायी समय हो । यस अवस्थामा म मेरो ब्यक्तीगत अनि नेपाल तरुण दल जिल्ला सदस्यका नाताले नेपाल तरुण दलको तर्फबाट पिडादायी तर सुखद नयाँ साल २०७७ को शुभकामना ब्यक्त गर्न चाहन्छु ।
यस दु:खद घडीमा सबै हामी जातजाती ,धर्म ,क्षेत्र अनि समुदायका नेपालीहरुलाई धैर्यता शाहसका साथै आफु बाँच्न सक्ने र अरुलाई बचाउन सक्ने शक्ती प्रदान होस भनि श्री पशुपती नाथ सँग प्रथाना गर्न चाहन्छु । साथै आउने नयाँ साल राजनितिक , आर्थिक र सामाजिक रुपमा सफल होस भन्ने कामना ब्यक्त गर्न चाहन्छु ।
लक्ष्मण गौतम
(नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य)
२०७५ साल चैत्र ३० गते आईतबार ।