२०८१ जेष्ठ २०, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि
Featured Video Play Icon

 

न्युयोर्क: अमेरिकी आइडलमा तहल्का मचाई रहेका गायक दिवेश पोख्रेल टप २० मा पर्न सफल भएको छ |

‘हलिउड वीक’ राउन्डमा  निर्णायकबाट प्रशंसा बटुलेका दिवेश पोख्रेल यो पालि पनि  उतिकै प्रशंसा पाएका छन् | स्टेज नाम ‘अर्थर गन’ले चिनिने दिवेशले Bob Marley classic “Is This Love.” बोलको गीतबाट पनि  निर्णायकको मन उतिकै  जिते ।

निर्णायकदेखि दर्शकसँग आफ्नो प्रस्तुतिमा झुमेको देखेर दिवेश पनि खुशी भए । विश्व चर्चित रियालिटी सोमा अथरले देशलाई चिनाएको भन्दै धेरैले उनलाई बधाई दिन थालेका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए ।

भिडियो :

 

फेसबुक प्रतिक्रियाहरु