hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetdeneme bonusu veren sitelersüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं: प्रहरीले आस्था  राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अनुमति पाएको छ। सोमबार बिहान प्रहरीमा आत्मा समर्पण गर्न उपस्थित भएकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि सरकारी वकिल मार्फत जिल्ला प्रशासनमा अनुरोध गरेको थियो।

बिमान स्थलमा आफु अपमान भएको भन्दै फेसबुक लाएभ मार्फत ड्युटीमा रहेको प्रहरी जवान र प्रहरी संगठनलाई अपमान हुने अबिब्यक्ति दिएपछि  राउत बिबादमा तानिएको  थियो |

राउतलाई त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा रहेकी महिला प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।

विमानस्थल प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक भएपछी आलोचित भएको  थियो ।

फेसबुक प्रतिक्रियाहरु