hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने नेकपा, कांग्रेससहित ६ दलले प्रदेश सभामा संयुक्त प्रस्ताव दर्ता गरेका छन् । ती दलहरुले शनिबार प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका हुन् ।

स्थायी राजधानी हेटौंडालाई कायम गर्ने प्रस्तावकमा प्रदेश ३ का मुख्यमन्त्री रहेका नेकपा नेता डोरमणि पौडेल छन् भने कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ छन् ।

वाग्मती नाम राख्नु पर्नेमा कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक, समर्थकहरुमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य छ

फेसबुक प्रतिक्रियाहरु