२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: तमु धी जापानको २५औ ल्होसार साँझमा भएको डोरी तान्ने  प्रतियोगिता यसपाली ब्रेज मेश्रोँ घान्द्रुक समाज जापानले जितेको

जापानमा पहिलो पल्ट आयोजित डोरी तान्ने प्रतियोगितामा पन्चासे समाज लाइ पछी पार्दै  ब्रेज मेश्रोँ घान्द्रुक समाज जापानले पहिलोस्थान चुमेको हो

तमु धी जापानको सल्ल्हाकार याम तमुको संयोजकतामा भएको उक्त प्रतियोगितामा प्रथम हुनेले ¥30,000 दोश्रोले ¥20,000 प्राप्तगरेको दोस्रो पुरस्कार भने पन्चासे समाज जापानले जितेको

तमुहरूको एतिहासिक महत्व बोकेको यो प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन  घान्द्रुक समाज जापानको संरक्षक बुद्धी (ज्या) गुरुङ दोश्रो पुरस्कारको  प्रायोजन माया रेस्टुरेन्टको प्रोपाइटर बिजय थकालीले गर्नु भएको  थियो

तमुहरुको मौलिकता झल्कने यस प्रकारको सांस्कृतिक महत्वको खेलहरू आगामी कार्यक्रमहरूमा पनी समेट्नु पर्नेमा जोड दिदै तमु धीजापानको सल्लाहकार युक्तमान तमुले यस प्रतियोगिताले एउटा संस्कार बसाएकोमा खुसी ब्याक्त गर्दै तमु ल्होसार २०२० भब्य रूपमा सम्पन्नभएको रिपब्लिक दैनिक लाई जानकारी दिनु  भयो ।

 

फेसबुक प्रतिक्रियाहरु