hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetgrandpashabethepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobetbetpark
२०८३ जेष्ठ १४, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

अहिले मेलम्ची आयोजनाको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोले पाएको छ। गत पुस १ गते इटालियन कम्पनी सीएमसीले काम अलपत्र छाडेर भागेको थियो। त्यसपश्चात ठेक्का १५ महिनाभित्र सकिने गरी सिनोहाइड्रोले पाएको थियो।

असार मसान्तभित्रै मेलम्चीको पानी सुनदरीजलमा झार्ने लक्ष्य रहेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए।

अहिले आयोजनामा झण्डै तीन सय कामदार खटिएका छन। आयोजनाको करिब ९५% काम सकिएको छ। निकै समय बिथोलिदै सुरु हुदैँ गरेको यो आयोजना अब चाहि पुरा  हुने आशा सबैको रहेको छ।

फेसबुक प्रतिक्रियाहरु