२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि
Featured Video Play Icon

काठमान्डौ: मङ्गोलियन हर्टका चर्चित  गायक राजु लामाले  ‘बिस्तारै बिस्तारै’ बोलको नयाँ गित सार्वजनिक गरेको  छ ।

बिगत भन्दा केहि फरक किसिमको लभ रोमान्टिक उक्त  गीतको शब्द डिपी खनालले रचना गरेका हुन् । मनोज थापा मगरको सङ्गीत र देबेश राईको एरेन्ज रहेको गीतको भिडियोमा गायक लामा स्वयं र नैना थापा फिचर्ड छन् ।

मनाङको मनोरम पृष्ठभूमिमा खिचिएको भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन् । यसै गरी भिडियोलाई सन्जीत श्रेष्ठले खिचेका हुन् भने बिजेश पौड्यालले सम्पादन गरेका हुन् ।

गीतको शब्द, स्वर र भिडियो निकै सुन्दर बनेको छ भने राजु र नैनाको केमेस्ट्री निकै जमेको छ । मायामा आफ्नो जीवन समर्पण गरिसकेँ भन्ने भाव बोकेको गीतले जीवनमा प्रेमको अर्थलाई बयान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।