२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: नेपाली क्रिकेटका कप्तान पारस खड्काले आफ्नो पदबाट राजिनामा दिएसँगै लामो समयदेखि उपकप्तान रहेर भुमिका निर्वाह गरेका ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटको नयाँ कप्तान बनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएका हुन् । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।

यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी पाएको  छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए ।

फेसबुक प्रतिक्रियाहरु