टोकियो, जापान। जापानमा आयोजित नेपाल फेस्टिभलको कार्यक्रममा कुटाकुट भएको छ । कुटाकुटको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। घटनापछि कार्यक्रमस्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। सार्वजनिक रूपमा उपलब्ध जानकारीका आधारमा घटनाका थप आधिकारिक विवरण भने अझै स्पष्ट भइसकेका छैनन्।
उक्त कार्यक्रममा सत्तारूढ दलका सांसद खगेन्द्र सुनार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो। उनीहरूको उपस्थितिका बीच भएको घटनाबारे सम्बन्धित आयोजक तथा निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरूको अवस्थाबार आधिकारिक पुष्टि भइसकेको छैन !
भिडियो संजाल:
