२०८१ बैशाख २७, बिहिबार
बाइडेनले सम्हाले सत्ता, मेक्सिको पर्खाल निर्माण रोक्ने देखि, मुस्लिम देशबाट अमेरिका यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरिने ।

वासिङ्टन — अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी थिइन् । एसियाली मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित पहिलो […]

  • ३ वर्ष अगाडि