जब डाक्टरले पेटबाट नौ ओटा चम्चा, दुई टुथब्रस र एउटा चक्कु निकाले……
मंडी । भारतको हिमाचल राज्यस्थित मंडीमा डाक्टहरले शल्यक्रिया गरी ३५ बर्षिय एक युवकको पेटबाट नौ ओटा चम्चा, दुई टुथब्रस र एकएक ओटा चक्कु र स्क्रू ड्राइभर निकालेका छन । यो शल्यक्रिया एसएलबी मेडिकल कलेजका डाक्टरहरुको एउटा टीमले गरेको थियो । अस्पतालका अनुसार, ती बिरामी अहिले पूर्णतया ठीक भइसकेका छन । शल्यक्रिया गर्नेमध्येका एक डा. रणेश […]