तमु समाज बहराइनको अध्यक्षमा पुनः राजु गुरुङ सर्वसम्मत निर्वाचित ।
बहराइन — तमु समाज बहराइनको अध्यक्षमा राजु गुरुङ पुनः सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार, २१ अगस्ट २०२६ मा सम्पन्न संस्थाको १०औँ महाधिवेशनले गुरुङलाई पूर्ण दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरेका गुरुङलाई निरन्तरता दिन महाधिवेशनका सहभागी तमु–तमुस्योहरूले सर्वसम्मत समर्थन जनाएका थिए। उनको पुनर्निर्वाचनलाई संस्थाप्रति देखाएको सक्रियता, कुशल नेतृत्व […]