पुर्ब प्रधानमन्त्री तथा मावोबादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने भ्रमणको लागी अगष्ट ६ तारिक जापान आउने ।
नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक जापान आउने भएका छन । नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका […]