जापानको पाठ्य पुस्तहरुमा बुद्ध नेपालमा जन्मिएको हुन भन्ने लेखाउन म सफल भए : राजदुत
टोकियो: जापानका लागि नेपालका राजदुत दुर्गा बहादुर सुबेदीले आफु राजदुत भएर जापान पछि जापानको पाठ्य पुस्तहरुमा पहिलो पल्ट बुद्ध नेपालमा जन्मिएको हुन् भनेर लेखिएको बताउनु भयो । दर्जनौ बौध बिस्व बिद्यालय भएको देश जापानमा, बुद्ध भारतमा जन्मिएको हो भनेर पढाइ रहेको भन्दै उहाले आफु राजदुत भइ जापान आएपछि त्यो भ्रम चिर्न सफल भएको बताउनु भयो […]