विभिन्न खेलमा १५ स्वर्ण पदक सहित नेपाल सिर्ष स्थानमा ।
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका विभिन्न खेलमा नेपालले १५ स्वर्ण पदक जितेको छ। सागको दोसो दिनमै नेपालले कराते, तेक्वान्दो र ट्रयाथलोन खेलमा गरी सबैभन्दा बढी १५ स्वर्ण जितेको हो। करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाए। सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक […]