जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष वा महासचिव हो: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको भन्दै जो सबै भन्दा धेरै भोट लिएर आउछ त्यो नै मेरो महासचिब हुने बताएको छ । एमालेको दशौं महाधिवेशन यहि १० मंसिरमा चितवनमा हुने भएको भए पनि ओलीले पधाधिकारी मनोनित गर्ने आशाले पदाधिकारीका आकांक्षीहरु कसैले पनि मुख खोलेका […]