२०८२ बैशाख १४, आइतवार
आधिकारीक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्ति अन्त्यन्त गम्भीरः एमाले

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटी बैठकले पार्टी निर्देशन विपरित राष्ट्रियसभाको उपनिर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध मतदान भएको भन्दै आपत्ति जनाएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको […]

  • ६ जेष्ठ २०७८, बिहीबार