ग्याँस नपाए १० बजेदेखि ५ बजेसम्म यी ठाउँमा जानुस् !
काठमाडौं, चैत्र ९ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आज (आइतबार)देखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा गरिने भएको छ । कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा ठूलो लाइन लागेकाले सहज होस् भन्नका लागि थप केन्द्रबाट बिक्री गर्न लागिएको हो । […]