कांग्रेस नेकपासहित ६ दलद्वारा प्रदेश ३ को राजधानी हेटौंडा र नाम नाम वाग्मती राख्ने संयुक्त प्रस्ताव दर्ता
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने नेकपा, कांग्रेससहित ६ दलले प्रदेश सभामा संयुक्त प्रस्ताव दर्ता गरेका छन् । ती दलहरुले शनिबार प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका हुन् । स्थायी राजधानी हेटौंडालाई कायम गर्ने प्रस्तावकमा प्रदेश ३ का मुख्यमन्त्री रहेका नेकपा नेता डोरमणि पौडेल छन् भने कांग्रेस संसदीय […]