सूर्य चिन्ह हाम्रो हो, नभए कसैको पनि हुँदैन: महेश बस्नेत
म्याग्दी: नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुन:स्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता सम्भव नरहेको उनले बताए । ‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुन: एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन,’ […]