दलसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र, सरकारी कदमको विरोध गर्न उपेन्द्र यादबको आग्रह !
काठमाडौं । संघिय समाजवादी पार्टीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र गर्न ल्याएको आरोप बताएको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् । ‘यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई […]