hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girissuperbetinsüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetcasibom
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

धीरज काेरी,कपिलवस्तु
कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा रहेकाे कपिलवस्तु बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।

क्याम्पसकाे प्राध्यापक भक्तिराम पन्थी सरकाे मन्तव्यवाट सुरु गरिएको सरसफाइ कार्यक्रम क्याम्पस भित्रा रहेको कागजकाे टुक्रा,पात र पलाष्टिक लगायतका फाेहार मैला विद्यार्थीहरुकाे सहयोग वाट व्यवस्थापन र जलाइएको थियाे।

क्याम्पसकाे पुर्व प्रमुख विष्णु देव यादव,अर्को पुर्व प्रमुख नवराज तिवारी, क्याम्पसकाे वर्तमान प्रमुख डा. विनय कुमार पाण्डे ,सवै विभागकाे प्रमुख ,प्राध्यापक , कर्मचारी र विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम भव्य रुपमा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु