hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girissuperbetinsüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetcasibom
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

धीरज काेरी, कपिलवस्तु:
कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा आज पहिलाे पटक प्रभु श्री रामकाे विवाह उत्सव धुमधाम का साथ मनाइएको छ।

श्री राम विवाह उत्सव कार्यक्रम मा बाल मन्दिरवाट राजा दशरथ ,रामलक्ष्मण र हनुमान रथमा बसेर बाजागाजा का साथमा रथ यात्रा निकालिएको र्‍याली नयाँ टाेल , गाैडी चाैक हुँदै प्रशासन चाैक पुन: बाल मन्दिरमा रथ यात्रा अएकाे थियाे।

सीता र राम बीच अाज काे दिन विवाह भएकाे हुनाले राम जानकी मन्दिरमा हरेक बर्ष राम विवाह उत्सवकाे पर्व का रुपमा मनाउने गरिएको पनि याे वर्ष पहिलाे पटक कपिलवस्तुमा पनि विवाह महाेत्सव मनाइएको छ।

राम र सीता काे वैवाहिक कार्यक्रम ,साेही कार्यक्रममा संस्कृतिक नृत्य काे प्रस्तुति पनि गरिएको थियाे। राष्ट्रिय हिन्दु परिषद् नेपाल र दुर्गा पूजा समिति कपिलवस्तुकाे संयुक्त अायाेजनामा राम विवाह उत्सव संचालन गरिएको छ। राम विवाह उत्सवको कार्यक्रमलाई आगामी बर्षमा अझ भव्य रुपमा मनाउन काे अाफुले राष्ट्यि हिन्दु परिषदका जिल्ला अध्यक्ष विरेन्द्र चौधरीले बताए ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रमुखहरु,शिक्षकहरु,विद्यार्थीहरु र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप,भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय,दानबहादुर चाैधरी,रविन्द्र मिश्र लगायतकाे अन्य व्यक्तिकाे सहभागिता रहेको थियाे।

फेसबुक प्रतिक्रियाहरु