२८ गते नेकपाले बृहत बिरोद प्रदर्शन गर्ने काठमांडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध माघ २८ गते बुधबार काठमाडौमा बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जसमा पुल्चोक, त्रिपुरेश्वर, […]