बहराईनमा नेपाली टोपी दिवस कार्यक्रम सम्पन्न !
नारायण रपाल विश्वकर्मा, बहराइन: एकता, एक्यवद्धता अनि भाईचारा को संदेश सहित विगत का वर्ष देखि नै निरन्तर मनाउँदै आएको नेपाल र नेपाली को सास्कृतिक पहिचान को रुपमा रहेको नेपाली टोपी दिबस कार्यक्रम गैर आवासीय नेपाली संघ बहराईन तथा नेपाली क्लब बहराईन को विशेष सहयोग मा भब्यताका साथ सम्पन्न गरिएको छ । अंग्रेजी नया वर्ष २०२० […]