१०४ वर्षीया महिलाले जितिन् कोरोनाविरुद्धको लडाइँ
इटलीमा कोरोनाभाइरस लागेकी १०४ वर्षीया महिला निको भएकी छन् । आदा जानुसो नामक ती महिला उत्तरी इटलीको बिएलामा रहेको नर्सिङ होममा मार्च १७ मा बिरामी परेकी थिइन् । उनलाई लगातार बान्ता, ज्वरो र सास फेर्न गाह्रो भएपछि स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ भएको पाइयो । आदाकी चिकित्सकले कार्ला फुर्नो मार्चिसले भनिन्, ‘उनी ठीक भएकी छन् र […]