५ कारण, तपाईले लसुन खानैपर्छ !
खानाको स्वाद बढाउन र बास्नाका लागि लसुनको प्रयोग आमस्तरमा धेरै हुने गरेको छ । के तपाईलाई जानकारी छ, लसुनमा महत्वपूर्ण औषधीय गुण पनि हुन्छ । आउनुहोस् जानौं, लसुन खानुका ५ कारण : रगत सफा राख्छ लसुनले हाम्रो शरीरमा भएको रगतलाई सफा बनाउँछ । अझ यसको काँचो २ वटा पोटी मनतातो पानीसँग खान सकिएमा यसले रगत […]