उपचुनावको अंकगणित : कुन दलको कति सिट ? यस्तो छ आकडा
५ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते तीन तहका कुल ५२ सीटमा हुन गइरहेको उपनिर्वाचनमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसवीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर, विगतमा एमाले र माओवादीले बेग्लाबेग्लै उम्मेद्वारी दिएको हुनाले यसपालिको चुनावमा एकीकृत नेकपासँग भिडन्त गर्नु नेपाली कांग्रेसका लागि फलामको च्यूरा चपाएसरह हुने अनलाइन दैनिक मा खबर […]