पशुपति क्षेत्रको धर्मशालामा बतास समुहले संचालन गरेको होटल देखेर मन्त्रि आले सक !
भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा निरीक्षण गर्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला हाल बतास समुहले संचलन गरेको होटल देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला […]