ओली प्रवृत्तिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक :प्रचण्ड सचिबालय बैठकमा प्रस्तुत राजनैतिक प्रतिबेदन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी, आन्दोलन र देशकै निम्ति ‘ओली प्रवृत्ति’ को व्यापक चिरफार आवश्यक रहेको बताउदै शुक्रबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा गरेको राजनीतिक प्रस्ताव यस्तो छ | प्रचण्डको राजनीतिक प्रस्तावको पूर्णपाठ :