नागरिकता विधेयकको बिरुद्ध अन्दोनमा सहभागी हुन भट्टराइको आग्रह, आउदा COVID-19 सम्बन्धी सुरक्षा नियम पालना गर्नु पर्ने !
काठमान्डौ: नागरिकता विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले कोरोना भाइरसको महामारीको बीच सामाजिक दुरी कायम गर्दै आन्दोलन गर्ने भएको छ । बिदेशी बुहारीलाई तत्काल नागरिकता दिनु पर्ने माग राख्दै आएको जनता समाजबादी पार्टी हालै सरकारले ल्याएको सात बर्षे वैवाहिक अंगिकृत नागरिकताको बिपक्षमा उभिदै आइ रहेको छ । जनता समाजबादिका नेता तथा पूर्व प्रधानमन्त्री […]